काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका-२ घर भ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । स्याङ्जा, आँधीखोला गाउँपालिका-३ फुलवारीस्थित चरादीखोलाको बीचमा सोही गाउँपालिका-३ बैडा बस्ने ७० वर्षीय रुद्र बहादुर क्षेत्री सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रे, बनेपा नगरप... थप हेर्नुहोस्
सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो । पानीको... थप हेर्नुहोस्
बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ । यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बारबर्दिया नगरपालिका–८ को और... थप हेर्नुहोस्
नेपालमा मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको छ । हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्री ओखलढुङगा घर भई सोही नगरपालिका-८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-७ स्थित अन्नपूर्ण होटेलको कोठामा मोरङ बेलबारी नगरपालिका-४ बस्ने को.१ ख ४९९८ नम्बरको बसको सह-चालक ४८ वर्षीय दिपक पौडेल आइतबार मृत अवस्थामा फेला परेका छन् । उनीस... थप हेर्नुहोस्
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यस अगाडि मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अ... थप हेर्नुहोस्
दैलेख भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् । केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको ब... थप हेर्नुहोस्
नेपालमा मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को पनि प्रभाव रहेको छ । ह... थप हेर्नुहोस्