राष्ट्रिय समाचार

News-Image

तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु

  • २०८२ कार्तिक १, शनिबार
  • पूर्णप्रसाद मिश्र

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि ने... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

  • २०८२ आश्विन ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दशैंको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुुभयो । बिहीबार मात्रै एक हजारभन्... थप हेर्नुहोस्

News-Image

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

  • २०८२ आश्विन ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन... थप हेर्नुहोस्

News-Image

सर्पको डसाइबाट बालकको मृत्यु

  • २०८२ आश्विन ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि ... थप हेर्नुहोस्

News-Image

सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता

  • २०८२ आश्विन ३१, शुक्रबार
  • सुन्दरकुमार थकाली

झण्डै पाँच सय वर्षअघि मुस्ताङको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ ... थप हेर्नुहोस्

News-Image

आज देशभर मौसम सफा रहने

  • २०८२ आश्विन ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया स... थप हेर्नुहोस्

News-Image

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए । उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म प... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २८ वर्षीय अविज्ञमान श्रेष्ठ आफ्नै घरमा बुधधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-५ राजडाँडा बस्ने ४२... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ आश्विन ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रूपन्देहीको मायादेवी गाउँपालिका-७ घागरा पुलस्थित सडकमा लु.१ ख ८७१८ नम्बरको बसले लुम्बिनी प्रदेश ०१-००२ प ९८०२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल ... थप हेर्नुहोस्

News-Image

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

  • २०८२ आश्विन ३०, बिहीबार
  • कमल खत्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविध... थप हेर्नुहोस्