सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज (आइतबार) सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जनाक... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशका पहाडी भू-भागमा आंशिक बदली... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर डेरा गरी बस्ने स्याङ्जा घर बताउने ५० वर्षीय मिलन थापा मगर आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, ब्यास नगरपालिका-५ पाट... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सिरहा, बरियारपट्टी गाउँपालिका-३ स्थित बिपिन इँटाभट्टामा काम गर्ने भारत उत्तर प्रदेश राज्य राय बरेली घर भएका ३२ वर्षीय श्रवण कुमार चमार सोही भट्टामा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्य... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-५ गोरे भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ गुदेल डेरा ग... थप हेर्नुहोस्
छुट्टाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित सडकखण्डमा ज.६ प २२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सिराहा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने ६५ वर्षीया ईशरा देवीको मंगलबार बिहान मृत्य... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ... थप हेर्नुहोस्
साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडक पेटीमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाँचथर, ... थप हेर्नुहोस्