राष्ट्रिय समाचार

News-Image

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

  • २०७९ फाल्गुन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान आठ बजेर तीन मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु ​भएर ४.३ म्याग्निच्युडको भू... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशका पहाडी ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ फाल्गुन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेस्थित राज कुमार तामाङको घरमा सिराहा लौकिया महियानी गाउँपालिका घर भएका ४० वर्षीय कासिन्दर सदा बिहीबार मृत अवस्थामा फेला परेका छन् । मुडेस्थित... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । रोल्पा, लुङ्ग्री गाउँपालिका-४ नाम्जास्थित घोपीखोलाको बाटो भन्दा करिब ७ सय मिटर तल भिरमा सोही ठाउँ बस्ने ४२ वर्षीया मन कुमारी खडका बिहीबार मृत्त अवस्थामा फेला परेकी छन् । त्यस्तै पर्सा, वीर... थप हेर्नुहोस्

News-Image

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा त... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-१० कालिका चोक डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १९ वर्षीया महिला बिहीबार आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै नवलपरासी(पश्चिम), ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) कोशी प्रदेश, बागम... थप हेर्नुहोस्

News-Image

प्रदेश १ अबदेखि ‘कोशी प्रदेश’

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अन्ततः लामो रस्साकस्सीपछि प्रदेश १ को नाम कोशी राख्ने निर्णय भएको छ । बुधकार भएको प्रदेशसभाको वैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको हो । बुधबार भएको मतदानमा प्रदेशको नाम कोशी राख्ने पक्षमा ८२ मत र विपक्षमा ४ मत खसेका थिए । नामकरण ट्ङ्ग्य... थप हेर्नुहोस्