राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ९ जना फेला

  • २०७९ पुष २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ तिलगंगा पोडेटोल बस्ने ३१ वर्षीय विनय पुजारी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी, काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित गल्लीमा हाल नाम, थर, वतन ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वी तथा मध्य तराईका क... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित पक्राउ

  • २०७९ पुष २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्रोत नखुलेको नगद १२ लाख २० हजार रूपैयाँ सहित पर्सा, वीरगंज महानगरपालिका- १७ अलौ बस्ने २० वर्षीय राजन कुमार साहलाई सोही महानगरपालिका-२५ बाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरील... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) सुद... थप हेर्नुहोस्

News-Image

भोलि सार्वजनिक बिदा (सूचनासहित)

  • २०७९ पुष २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले बुधबार पृथ्वी जयन्ती अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले सार्वजनिक... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित ३ जना पक्राउ

  • २०७९ पुष २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट स्रोत नखुलेको नगद सहित ३ जना पक्राउ परेका छन् । सप्तरी, वोदेबसाईन नगरपालिका-५ बजारबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ५२ लाख ८९ हजार ५ सय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वोदेबसाईन... थप हेर्नुहोस्

News-Image

गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा ३ नेपाली सहित ४ जनाको मृत्यु

  • २०७९ पुष २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस  लखनउ र कानपुरकोबीच उन्नाउमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३ नेपालीसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने तीनै जना नेपालीहरु कैलाली टीकापुरका हुन् । मृत्यु हुनेमा कैलाली टीकापुर नगरप... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ पुष २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमब... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ पुष २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । तनहुँ, भानु नगरपालिका-१० कालिमाटी बजारस्थित डुम्रे बेसीशहर सडकको नालामा अन्दाजी ६ महिनाको नवजात शिशु शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै अछाम, पञ्चदेवल विनायक नगरपालिका-९ चिल्ताडा... थप हेर्नुहोस्