राष्ट्रिय समाचार

News-Image

सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छ – छोराको बलिदान खेर नजाओस्

  • २०८२ पुष ५, शनिबार
  • सृजना राई

गत भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए । अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो कलबाटै चिन्ता व्यक्त गरिरहे । जवाफमा सौरनले भनेका थिए, “बहिनी यहाँ भएको भए तँ पनि जान्... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यहाँको बिर्तामोड-६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी-स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्य... थप हेर्नुहोस्

News-Image

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार जना घाइते

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । ... थप हेर्नुहोस्

News-Image

महँगो शुल्कले सुस्तायो पोखराको ‘अल्ट्रालाइट’ को उडान

  • २०८२ पुष ५, शनिबार
  • जमुना वर्षा शर्मा

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएक... थप हेर्नुहोस्

News-Image

जेनजी सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

  • २०८२ पुष ५, शनिबार
  • नारायण न्यौपाने

जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्... थप हेर्नुहोस्

News-Image

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

झुटो शेयर कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका बस्ने वर्ष ४२ का दीपेन्द्र अग्रवाल रहेका छन् । अनुसन्धानमा ४९ लाख बढीको शेयरमा ... थप हेर्नुहोस्

News-Image

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २२ वर... थप हेर्नुहोस्

News-Image

तनहुँ कारागारबाट फरार ६८ कैदीबन्दी अझै फर्किएनन्

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्क... थप हेर्नुहोस्

News-Image

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ । यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइना... थप हेर्नुहोस्

News-Image

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

  • २०८२ पुष ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै ... थप हेर्नुहोस्