राष्ट्रिय समाचार

News-Image

पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो... थप हेर्नुहोस्

News-Image

वरिष्ठ पत्रकार रिसालको निधन

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको आइतबार ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानका... थप हेर्नुहोस्

News-Image

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ । हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन द... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बु, सोताङ गाउँपालिका-२ जुकेस्थित सडकमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र.३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोताङ गाउँपालिका-५ बस्... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवन बस्ने देव बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्रा... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँचीको मालारानीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप (सिङ्गल क्याब) अनियन्त्रित भई दुर्घटना भएको... थप हेर्नुहोस्

News-Image

नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत... थप हेर्नुहोस्

News-Image

आज रामनवमी

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । व... थप हेर्नुहोस्

News-Image

जाजरकोट भूकम्पमा आठजना घाइते

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्या... थप हेर्नुहोस्