राष्ट्रिय समाचार

News-Image

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

  • २०८२ मंसिर २९, सोमबार
  • केदार मगर

राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानी... थप हेर्नुहोस्

News-Image

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । ... थप हेर्नुहोस्

News-Image

राजधानीमै छैन पर्यटक बसको बसपार्क

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्य... थप हेर्नुहोस्

News-Image

पोखरामा २७ औँ पोखरा सडक महोत्सव पुस १३ देखि

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोखराको लेकसाइड क्षेत्रमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । आगामी जनवरी १ तारिखमा रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब तीन दशमलव पाँच किलोम... थप हेर्नुहोस्

News-Image

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने ... थप हेर्नुहोस्

News-Image

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासन... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उ... थप हेर्नुहोस्

News-Image

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

  • २०८२ मंसिर २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्... थप हेर्नुहोस्

News-Image

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलक... थप हेर्नुहोस्

News-Image

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २०८२ मंसिर २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादु... थप हेर्नुहोस्