राष्ट्रिय समाचार

News-Image

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बेलका नगरपालिका- ५ शिखरमाडी बस्ने २४ वर्षीय कृष्ण परियार र २४ वर्षीय भरत बिशुंखेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इला... थप हेर्नुहोस्

News-Image

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

  • २०८१ फाल्गुन २९, बिहीबार
  • अञ्जली थापा

मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन... थप हेर्नुहोस्

News-Image

आज होली पर्व, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा ह... थप हेर्नुहोस्

News-Image

आज तीन प्रदेशमा वर्षाको सम्भावना

  • २०८१ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुक... थप हेर्नुहोस्

News-Image

गठ्ठाघरचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङतर्फ जाँदै गरेको ग.१ ख ९९७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मंगलबा... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका- १० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ इन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगब... थप हेर्नुहोस्

News-Image

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि मंगलबार शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ फाल्गुन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदे... थप हेर्नुहोस्

News-Image

मुर्रा राँगा : नस्ल सुधार कार्यक्रम सफल

  • २०८१ फाल्गुन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट प... थप हेर्नुहोस्