राष्ट्रिय समाचार

News-Image

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ । आगलागी भएको क्षेत्र... थप हेर्नुहोस्

News-Image

प्रदेश प्रमुखद्वारा श्रीमद्भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थित सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो । महायज्ञला... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा हावाहुरीको वितण्डा, दुई महिनामा २६ घटना

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

“खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७... थप हेर्नुहोस्

News-Image

आजको मौसम : कोशी र मधेसमा हुरीबतासको सम्भावना

  • २०८१ चैत्र ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिकदेखि सा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा दुई जना फेला

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै क... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको प्रादेशिक अस्पताल ... थप हेर्नुहोस्

News-Image

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १... थप हेर्नुहोस्

News-Image

स्यूचाटारमा आगलागी हुँदा १५ लाखको क्षति

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरी... थप हेर्नुहोस्

News-Image

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

  • २०८१ चैत्र ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीय... थप हेर्नुहोस्