राष्ट्रिय समाचार

News-Image

बोलेरो आगलागी अपडेट : निधन भएका र घाइतेको पहिचान

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा... थप हेर्नुहोस्

News-Image

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले... थप हेर्नुहोस्

News-Image

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालन... थप हेर्नुहोस्

News-Image

पर्यटकको रोजाइमा विचित्र गुफा

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ । विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

  • २०८२ बैशाख ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोक... थप हेर्नुहोस्

News-Image

प्रमुख सुबेदार र सुबेदारलाई  दर्ज्यानी चिह्न प्रदान

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार-सुबेदारहरूलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उहाँहरूलाई  दज्र्यानी चिह्न प्रदान गरिएको हो ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

रौतहट, मौलापुर नगरपालिका-६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ सहित भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका-७ लुभु चाँगाथलीस्थित सडकमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा २ वर्षीय प्रजन संज्यालको शनिबा... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यो... थप हेर्नुहोस्

News-Image

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

  • २०८२ बैशाख ७, आईतवार
  • कमल खत्री

म्याग्दीको,धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन... थप हेर्नुहोस्