राष्ट्रिय समाचार

News-Image

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

  • २०८१ पुष २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज महानगरपालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पन... थप हेर्नुहोस्

News-Image

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

  • २०८१ पुष २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपा... थप हेर्नुहोस्

News-Image

वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन

  • २०८१ पुष २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सङ्घले आइतबार विज्ञप्ति जारी गरी खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको जनाउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो । “खुम्बु क्षेत्रमा हे... थप हेर्नुहोस्

News-Image

पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा महिलाको मृत्यु

  • २०८१ पुष २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्... थप हेर्नुहोस्

News-Image

सूर्योदय र सूर्यास्त अवलोकनको आकर्षक गन्तव्य बन्दै कोरीडाँडा

  • २०८१ पुष २१, आईतवार
  • वासुदेव पौडेल

कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०८१ पुष २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हि... थप हेर्नुहोस्

News-Image

नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पुरस्कृत

  • २०८१ पुष २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ पुष २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलाली, गोदावरी नगरपालिका-१२ बाङ्गेसाल बस्न... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ पुष २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङ, उर्लाबारी नगरपालिका-५ स्थित सडकमा प्रदेश १-०२-०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका-५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : दुई प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

  • २०८१ पुष २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ... थप हेर्नुहोस्