राष्ट्रिय समाचार

News-Image

अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चित... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । लमजुङ, बेसीशहर नगरपालिका-७ मनाङचौतरास्थित न्यू तिलिचो होटलको कोठा नम्बर १ सय ५ मा लमजुङ मर्स्याङदी गाउँपालिका-३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका-२ बस्ने ४६ वर्षीय कृष्ण बहादुर बस्नेत शुक्रब... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका एइभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम... थप हेर्नुहोस्

News-Image

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका-७ रूकुम पूर्व, लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी क... थप हेर्नुहोस्

News-Image

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बन... थप हेर्नुहोस्

News-Image

उन्नाइस वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत,साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा ... थप हेर्नुहोस्

News-Image

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले ज... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम सफा रहने

  • २०८१ पुष १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम... थप हेर्नुहोस्

News-Image

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

  • २०८१ पुष १८, बिहीबार
  • हिमाल लम्साल

पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहनुभएको थिएन । बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने सपना साकार हुन सकिरहेको थ... थप हेर्नुहोस्

News-Image

बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी गर्दै खनाल

  • २०८१ पुष १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको हो । घरमा आमाले घरखर्चका लागि पाल... थप हेर्नुहोस्