राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, मिथिला नगरपालिका-६ बसी पुलस्थित सडकमा महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३-०२-००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ६० वर्षीय दिल बहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत सात जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी... थप हेर्नुहोस्

News-Image

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६... थप हेर्नुहोस्

News-Image

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगा... थप हेर्नुहोस्

News-Image

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि आँखा देख्न पाएको बताउनुभयो । नजिकको मात्रै अलिअलि ... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम मुख्यता: सफा रहने

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको भएपनि देशभरको मौसम मुख्यता सफ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलाली, चुरे गाउँपालिका-५ खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र ४ ब... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चित... थप हेर्नुहोस्

News-Image

काठमाडौँको ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

  • २०८१ मंसिर २२, शनिबार
  • टीकाराम सुनार

देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै थियो, बुबा... थप हेर्नुहोस्