राष्ट्रिय समाचार

News-Image

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दि... थप हेर्नुहोस्

News-Image

बसाइँसराइले बिरामीलाई अस्पताल लैजाने मानिस पनि पाउन मुस्किल पर्न थाल्यो

  • २०८१ मंसिर २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको काठेखोला गाउँपालिका–५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ । छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन् । बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई सहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबा... थप हेर्नुहोस्

News-Image

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

  • २०८१ मंसिर २२, शनिबार
  • निरञ्जनकुमार साह

श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुर बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाँचथर, फिदिम नगरपालिका-५ जौबारी बस्ने ३२ वर्षीय राम कुमार तुम्रुक आफ्नै घर नजिक सुनाखरी भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, मर्चवारी गाउँपालिका-१ मनौरा (कदमाहव... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीमा एक हजार २२३ जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशक विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, रत्ननगगर नगरपालिका-१० भानुचोकस्थित सडकमा बीआर ०६ जीसी १३१९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ शिवालयटोल बस्ने २७ वर्षीया विन्दा भुजेलको गए राति मृत्यु भएको छ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ हिमाल टोल बस्ने गोबिन्द आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय तुलसीराम आचार्य समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी का... थप हेर्नुहोस्

News-Image

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शु... थप हेर्नुहोस्

News-Image

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज यी स्थानमा वर्षाको सम्भावना

  • २०८१ मंसिर २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ... थप हेर्नुहोस्