राष्ट्रिय समाचार

News-Image

आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली... थप हेर्नुहोस्

News-Image

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर (प्रसूति गृह... थप हेर्नुहोस्

News-Image

भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा पाँचथर साविक मौवा गाविस-६ घर भई झापा मेचीनगर नगरपालिका- १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ने... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । बाजुरा, बुढीगंगा नगरपालिका-८ देउलीसैनस्थित रामकाट्या खोलामा सोही नगरपालिका-९ थापाबाडा बस्ने ५३ वर्षीय दल बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कैलाली, गौरीगंगा नगरपालि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । रामेछाप, गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित सडकमा काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो द... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड... थप हेर्नुहोस्

News-Image

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पी... थप हेर्नुहोस्

News-Image

नगरकोट भ्रमण वर्ष–२०८२, तयारी सुरू

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चाँगुनारायण नगरपालिकाले एक लाख विदेशी पर्यटकलाई नगरकोट भित्र्याउने लक्ष्यसहित आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू गरेको छ । विसं २०८२ वैशाख १ गतेदेखि सुरू हुने भ्रमण वर्षको तयारी थालिएको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन ख... थप हेर्नुहोस्

News-Image

खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ । गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त... थप हेर्नुहोस्

News-Image

नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ

  • २०८१ मंसिर १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्च... थप हेर्नुहोस्