राष्ट्रिय समाचार

News-Image

पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताउनुभएकी कैलाली बर्दगोरिया गाउँपालिका–४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो छ । उहाँ भन्नुहुन्छ, “यसरी पक्की घरमा बस्नु त सपनामात्र थियो, पूरा हुन्छ भन्ने कहिल्यै सोचेकै थिइनँ ।... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका-८ चिप्लेढुंगास्थित ट्रेडमल अगाडि पार्किङ गरी राखेको ग.२३ प ९२०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१७ डेभिजफल बस्ने २२ वर्षीय बिजय थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उ क्त मोटर... थप हेर्नुहोस्

News-Image

विष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार दुई जना प्रतिवादी पक्राउ

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

विष्फोटक पदार्थ सम्बन्धी कसूरका फरार दुई जना प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज म... थप हेर्नुहोस्

News-Image

डुबेर तीन जनाको मृत्यु

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । रौतहट, गरूडा नगरपालिका-२ लम्हा नदीको नक्टिमाई घाटस्थित भुमरीमा डुबेर सोही ठाउँ बस्ने १८ वर्षीय जितेन्द्र साह र १८ वर्षीय राजिव साहको शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित खाली चौरमा सोही महानगरपालिका-८ गोठाटार घर भएका ३७ वर्षीय इशान कोइराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही, लालबन्दी नगरपालिका-४ करैया... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर बसमा सवार नुवाकोट ककनी गाउँपालिका-५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र त... थप हेर्नुहोस्

News-Image

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, घोराहीउपमहानगरपालिका-१३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका- ६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कमलले ती किशोरीलाई विभिन्न प्रलो... थप हेर्नुहोस्

News-Image

महानगरपालिकाले स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा दिने

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार ... थप हेर्नुहोस्

News-Image

आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फ... थप हेर्नुहोस्