राष्ट्रिय समाचार

News-Image

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

  • २०८२ बैशाख ७, आईतवार
  • कमल खत्री

म्याग्दीको,धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन... थप हेर्नुहोस्

News-Image

चौध वर्षदेखि बेखबर सञ्चमायाको पर्खाइमा परिवार

  • २०८२ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि इलामको सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो । घरमा श्रीमान् र पाँच बालबच्चा थिए । ‘एजेन्ट’ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उहाँलाई पैसाको ल... थप हेर्नुहोस्

News-Image

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ । वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेक... थप हेर्नुहोस्

News-Image

महिलामाथि गोली प्रहार

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक जना महिलामाथि शनिबार गोली प्रहार भएको छ । पाल्पा रैनादेवी छहरा घर भई बुटवलको बुद्धनगरमा चिया पसल व्यवसाय गर्दै आउनुभएकी अन्दाजी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि शनिबार बिहान अज्ञात व्यक्तिले गोली प... थप हेर्नुहोस्

News-Image

बाँके र कपिलवस्तुबाट विभिन्न धनमाल चोरी

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँके र कपिलवस्तुबाट विभिन्न धनमाल चोरी भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय विवेक रोकायको घरबाट सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामान समेत गरी करिब ८ लाख ९८ हजार ६ सय ७८ रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । ... थप हेर्नुहोस्

News-Image

पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उ... थप हेर्नुहोस्

News-Image

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि... थप हेर्नुहोस्

News-Image

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङ... थप हेर्नुहोस्

News-Image

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राज... थप हेर्नुहोस्

News-Image

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ बैशाख ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रद... थप हेर्नुहोस्