राष्ट्रिय समाचार

News-Image

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दश जनाभन्दा बढी घाइते

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वा... थप हेर्नुहोस्

News-Image

टिपर र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा शुक्रबार टिपर र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५... थप हेर्नुहोस्

News-Image

चुनकुमारी हत्या प्रकरण : छ जना पक्राउ

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिन... थप हेर्नुहोस्

News-Image

मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । आज राति १ः०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको त... थप हेर्नुहोस्

News-Image

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका क... थप हेर्नुहोस्

News-Image

मुग्लिन-पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखर... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७... थप हेर्नुहोस्

News-Image

आज विश्व सम्पदा दिवस मनाइँदै

  • २०८२ बैशाख ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९... थप हेर्नुहोस्

News-Image

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने

  • २०८२ बैशाख ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा निर्णय सार्वजनिक भएसँगै चलचित्रकर्मी उत्स... थप हेर्नुहोस्