राष्ट्रिय समाचार

News-Image

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण सुनसरीमा गोली चल्दा दुई घाइते

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

यहाँको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकार... थप हेर्नुहोस्

News-Image

मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सवस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुन... थप हेर्नुहोस्

News-Image

ढालियो ५५ हात लामो योसिद्यः

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन सोमबार भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६... थप हेर्नुहोस्

News-Image

काठमाडौँ र बाँकेबाट विभिन्न धनमाल चोरी

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ र बाँकेबाट नगद तथा गरगहना चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु डेरा गरी बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ५० वर्षीय राम बहादुर श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद १ लाख रूपैयाँ समेत गरी करिब ३ लाख ५ ह... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । दार्चुला, नौगाड गाउँपालिका-५ सौकेबगरस्थित सडकमा बा.३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङकरको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय हरीश सिंह ऐरीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।... थप हेर्नुहोस्

News-Image

जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

यही चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ । प्राध... थप हेर्नुहोस्

News-Image

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका-५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका-५ घर भई पोखरा बस्ने ३५ वर्षीया... थप हेर्नुहोस्

News-Image

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्या... थप हेर्नुहोस्

News-Image

प्रहरीद्वारा अवैध शालिग्राम बरामद

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र—३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको आठ सय ९४ केजी शालिग्राम शिला बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको लोघेकर द... थप हेर्नुहोस्

News-Image

तनहुँको बन्दीपुरमा चितुवा आतङ्क : सावधानी अपनाउन आग्रह

  • २०८२ बैशाख १, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ । डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो । चितुवाको आक्रमणपश्... थप हेर्नुहोस्