राष्ट्रिय समाचार

News-Image

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राउ

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रेहको अभियोगमा भारत उडिसा घर भई झापा हल्दीबारी गाउँपालिका-२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्वाट्स एपको दुरूपयोग गरी पीडितलाई सुनको गरगहनाहरू, आइफोन लगायतका साम... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ म... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार... थप हेर्नुहोस्

News-Image

कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा मलेसियन नागरिकसहित चार जना पक्राउ

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । सिरहा लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक... थप हेर्नुहोस्

News-Image

तिहार अर्थात् यमपञ्चक सुरु, आज धनतेरस

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि... थप हेर्नुहोस्

News-Image

मुद्दा जिताइदिन्छु भन्दै १ करोड २८ लाख रुपैयाँ ठगी गर्ने महर्जन पक्राउ

  • २०८१ कार्तिक १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाण्डौँ–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरेक... थप हेर्नुहोस्

News-Image

भाइटीकाको शुभ साइत कति बजे ?

  • २०८१ कार्तिक १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ कार्तिक १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाँचथर, हिलिहाङ गाउँपालिका-७ ग्वारे बस्ने ५९ वर्षीय कृष्ण बहादुर तामाङ फिदिम नगरपालिका-११ हेवाखोलास्थित पाँचथर पावर कम्पनीको ड्याममा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं, ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

  • २०८१ कार्तिक १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

रौतहट, गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट म... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

  • २०८१ कार्तिक १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट ३२ जना पक्राउ परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी व... थप हेर्नुहोस्