राष्ट्रिय समाचार

News-Image

अर्घाखाँची दुर्घटना अपडेट : थप एकको मृत्यु, तीन जनाको सनाखत

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँची जिल्लाको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा थप एकसहित चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही ब... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निर... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं र सुनसरीबाट जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२३ झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनिलकर समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवा... थप हेर्नुहोस्

News-Image

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साव... थप हेर्नुहोस्

News-Image

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ, बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी का... थप हेर्नुहोस्

News-Image

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ घर भएका ४१ वर्षीय सुवास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुवासले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लि... थप हेर्नुहोस्

News-Image

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउनमा नेपाल प्रहर... थप हेर्नुहोस्

News-Image

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर... थप हेर्नुहोस्

News-Image

दुई हत्याका घटनामा तीन पक्राउ

  • २०८१ चैत्र १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलील... थप हेर्नुहोस्