
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । मधेश प्रदेश,बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्
मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै... थप हेर्नुहोस्
मृत अवस्थामा देशका विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । पाँचथर, याङवरक गाउँपालिका-६ च्यानडाँडस्थित जंगलमा सोही गाउँपालिका गणेशचोक बस्ने ४० वर्षीय डम्बर बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ आशा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बर्दिया, मधुवन नगरपालिका-४ बेलुवास्थित सडकमा लु.१ क ८६२ नम्बरको ट्रक र भे.९ प २०४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-५ बस्न... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २७ जना पक्राउ परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ व... थप हेर्नुहोस्
बालिका तथा युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ... थप हेर्नुहोस्
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोन... थप हेर्नुहोस्
शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक म्याग्दीका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध ... थप हेर्नुहोस्
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका ए... थप हेर्नुहोस्
५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी ... थप हेर्नुहोस्
