
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो । घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्त... थप हेर्नुहोस्
फोहरमैला व्यवस्थापन संघ नेपालको हालै सम्पन्न साधारण सभाबाट रामकुमार घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन् । घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित अध्यक्ष घिमिरेले काठमाडौं र ललितपुर महानगरपालिकाबाट बन्चरेडाँडा ... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस नुवाकोटका नेता तथा पूर्व संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले विगतका वर्षहरूझैँ यस वर्ष पनि श्रावण १५ को अवसरमा खीर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन् । पाँचौं पटकसम्म निरन्तरता दिइएको यस कार्यक्रम बिहीवार काठमाण्डौस्थित उ... थप हेर्नुहोस्
नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुला... थप हेर्नुहोस्
अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भि... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैग... थप हेर्नुहोस्
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरक... थप हेर्नुहोस्
लागूऔषधको अवैध कारोबारमा संलग्न छ जना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पर्साको ठोरी गाउँपालिका-४ स्थित पर्सा राष्ट्रिय निकुञ्जको बखारी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङको बुढीगंग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौं, महानगरपालिका-३२ स्थित सडकमा बा. प्र.०१- ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ -०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने ... थप हेर्नुहोस्
