राष्ट्रिय समाचार

News-Image

खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । बरालले अन्धाधुन्ध खुकुरी प्रहार ... थप हेर्नुहोस्

News-Image

राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाएपछि…

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज र... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी,बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा ह... थप हेर्नुहोस्

News-Image

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २ सय ८ जनाको मृत्यु

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ झाक्री टोल बस्ने ५० वर्षीया मुनिदेवी मगर सोही ठाउँस्थित बारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कास्की, अन्नपूर्ण गाउँपालिका-९ भुरूङ्दी खोला... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेस्थित सडकमा को.१ क ७१० नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री उर्लाबारी नगरपालिका-२ बस्ने ६० वर्षीय गोकुल भट्टराईको सोमबार साँझ मृत्यु भए... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघ... थप हेर्नुहोस्

News-Image

सिँचाइपोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर... थप हेर्नुहोस्

News-Image

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल ... थप हेर्नुहोस्