राष्ट्रिय समाचार

News-Image

धाननाच लोप हुने अवस्थामा

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बन... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सिरहा, लहान नगरपालिका-१३ सरस्वती टोलस्थित सडकमा मल्हनमा टोलबाट सरस्वती टोलतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ त १२७३ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । पर्वत, बिहादी गाउँपालिका-१ दुर्लाङ पिरौदीस्थित जङ्गलमा सोही गाउँपालिका-३ इमिचौर बस्ने ६८ वर्षीय रन बहादुर बोटेन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ताप्लेजुङ, आठराई त्रिवेणी गाउ... थप हेर्नुहोस्

News-Image

ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीहरू पक्राउ

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

ज्यान मार्ने उद्योग कसुरका दुई जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई काठ... थप हेर्नुहोस्

News-Image

भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याउने दुई जना पक्राउ

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई विद्युतीय कसूर गरेको अभियोगमा दुई जनालाई गत शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने पर्वत बिहादी गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्तोष प... थप हेर्नुहोस्

News-Image

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । दर्लामीले क्रोए... थप हेर्नुहोस्

News-Image

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडी जिल्लाको सिगास गाउँपालिका–१ माडौमा शनिबार बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । द... थप हेर्नुहोस्

News-Image

आफैँलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्... थप हेर्नुहोस्

News-Image

फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा व... थप हेर्नुहोस्

News-Image

खानेपानी, सिँचाइ सुविधा विस्तार र नदी नियन्त्रण गर्न ६५ योजना

  • २०८१ माघ १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीमा यसवर्ष गण्डकी प्रदेश सरकारमार्फत खानेपानी र सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी ६५ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले रू १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिँचाइका २... थप हेर्नुहोस्