राष्ट्रिय समाचार

News-Image

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ४३ वर्षीय राम कुमार चौलागाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका-८ शिवालय चोकस्थित लब्सन म्याग्दी बाग्लुङ खाजा घर एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालिका सोही ठाउँ बस्ने बागलुङ घर भएकी ४७ वर्षीया जुना घर्ती मगर समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको ... थप हेर्नुहोस्

News-Image

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । उक्त घटनामा धरा... थप हेर्नुहोस्

News-Image

निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमब... थप हेर्नुहोस्

News-Image

पाल्पामा डढेलोले सखाप हुँदै जङ्गल

  • २०८१ चैत्र २६, मंगलवार
  • रामचन्द्र रायमाझी

समयसम्म पानी नपरेर खरेडी लागेकाले पाल्पा जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ । यहाँका अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका... थप हेर्नुहोस्

News-Image

पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक द... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देही, सैनामैना नगरपालिका-८ बासगढीस्थित सडकमा लु.१ ख ७१८२ बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भिम बहादुर ज्ञवालीको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्... थप हेर्नुहोस्

News-Image

१६ र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

१६ र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा, खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कट्टेलले ती बा... थप हेर्नुहोस्

News-Image

सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक द... थप हेर्नुहोस्