राष्ट्रिय समाचार

News-Image

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भ... थप हेर्नुहोस्

News-Image

आज चैत्र शुक्ल अष्टमी, चैते दसैँ

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक... थप हेर्नुहोस्

News-Image

जाजरकोटको पैङ्क केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर शुक्रबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ । प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । झापा, गौरीगंज गाउँपालिका-८ डेरा गरी बस्ने सोही नगरपालिका-३ शिवाकोटी टोल घर भएका ४५ वर्षीय प्रकाश महत्तो आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ललितपुर, महालक्ष्मी नगरप... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देश्जा विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ बाङगिरास्थित सडकमा नेपालगंजबाट सुर्खेत गोजी बजारतर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०७९० नम्बरको गाडीबाट खसेर गाडीमा सवार सुर्खेत सिम्ता गाउँपालिका-... थप हेर्नुहोस्

News-Image

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा र... थप हेर्नुहोस्

News-Image

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, हल्दीवारी गाउँपालिका-१ कोचाटोली बस्ने भारत आसाम घर भएका २७ वर्षीय सन्तोष कार्कीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-९ बस्ने इलाम माई नगरपालिका-७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसला... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग ... थप हेर्नुहोस्

News-Image

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ चैत्र २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भई बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया र... थप हेर्नुहोस्