
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट... थप हेर्नुहोस्
बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ मखन गल्लीस्थित पुरानो भत्किएको छाप्रोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, भिमसेनथापा गाउँपा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । पर्सा, वीरगंज महानगरपालिका-२४ रामगढवास्थित सडकमा मधेश प्रदेश २-०२- ००१ ज ०६८१ नम्बरको ईभि गाडी र प्रदेश २-०३-०१४ प ०६७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हु... थप हेर्नुहोस्
काठमाडौं, टोखा नगरपालिका-१० नवज्योती मार्ग बस्ने लाल बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं गोंगबु बस्ने गोरखा बारपाक घर भएका ३७ वर्षीय शंकर धिताल समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खट... थप हेर्नुहोस्
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपलिका-१४ बस्ने ३८ वर्षीय चन्द्र मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खट... थप हेर्नुहोस्
चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका-९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुब... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका २३ वर्षीय सुनिल कुमार सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुनिलले सर्बिया पठा... थप हेर्नुहोस्
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ । “घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हासिल गरेपछि भविष्यमा काम नपाएर बेरोजगार हुन... थप हेर्नुहोस्
समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प... थप हेर्नुहोस्
