
काठमाडौँसहित देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनाला... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्
दाङ, राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक... थप हेर्नुहोस्
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले ... थप हेर्नुहोस्
सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा... थप हेर्नुहोस्
देशका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दोलखा, गौरीशंकर गाउँपालिका-५ सामेली भोर्लेस्थित सडकमा सुरीबाट सिंगटीतर्फ जाँदै गरेको लु.३ त ९७०३ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ तिनेखु बस... थप हेर्नुहोस्
काभ्रे, धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-६ बस्ने २९ वर्षीया सोनी थाङ्देन सोही ठाउँस्थित सुखे खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै म्याग्दी, बेनी नगरपालिका-४ हरियालीस्थित म्याग... थप हेर्नुहोस्
हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शनिबार दिउँसो चार बजेतिर सु प प ००१ ज ११८३ नम्बरको जिप हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा दुर्घटना भएको हो । जिप पाम्सको मोडमा दुर्घटना भएको हो । दुर... थप हेर्नुहोस्
