राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ अमारी बस्ने ३५ वर्षीय बिरेन्द्र गोसाई आफ्नो घर बाहिरको गल्लीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले थप अनुसन्धानको लागि उनकी श्रीमतीलाई न... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती २१ वर्षीया शुशिला सुनारको हत्या गरेको अभियोगमा बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका-४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विकले धारिलो ह... थप हेर्नुहोस्

News-Image

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णुबहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्... थप हेर्नुहोस्

News-Image

भिसा सकिएपछि पनि गैरकानुनी तवरले नेपाल बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको र कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थो... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा ११ जनाको मृत्यु

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । अछाम, मेल्लेख गाउँपालिका-७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्‍न... थप हेर्नुहोस्

News-Image

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते 

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज (सोमबार) षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९७९ नम्बरको ट्रयाक्टर अछामको मेल्लेख गाउँपालिकाको सुयडी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी म... थप हेर्नुहोस्

News-Image

ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको मृत्यु भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । “राति ११ बजे पाटन अस्पतालमा घाइत... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८० चैत्र १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-३ बेही पुल नजिक बस्ने २६ वर्... थप हेर्नुहोस्