
रौतहट, देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट एक हजार दरको एक हजार ८४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय सन्दीप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खट... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।... थप हेर्नुहोस्
रिचमन्ड अमेरिकन युनिभर्सिटी, लन्डनमा अध्ययनरत आदित्य गोयन्काले स्नातक तह अर्थशास्त्रमा सबैलाई उछिनेका छन् । सोबापत उनलाई प्रतिष्ठित ‘बेस्ट स्टुडेन्ट’ र ‘डिन्स अवार्ड’ का साथै गणित विषयमा ‘बेस्ट स्टुडेन्ट अवार्ड’ पनि दिइएको छ । यसबाट उनलाई क्याम्ब्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहरास्थित सडकमा लु.२ त ११६४ नम्बरको ट्याक्टरले लु. प ६७४९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-३... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । जाजरकोट, बारेकोट गाउँपालिका-९ खारी बस्ने ६५ वर्षीय अमृत महतारा सोही गाउँपालिका-९ स्थित सक्ला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै अर्घाखाँची, पाणिनी गाउँपालिका-६ धातिवाङ... थप हेर्नुहोस्
काठमाडौं र अछामबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तीवनस्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ डल्लु बस्ने ४० वर्षीय कबिर तामाङसहित ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरे... थप हेर्नुहोस्
पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि प... थप हेर्नुहोस्
मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले २ जनालाई वैदेशिक रोजगारीक... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान व... थप हेर्नुहोस्
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी कास्की, पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी द... थप हेर्नुहोस्
