
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारमा ना.६ ख २९२० नम्बरको ट्रकले प्रदेश ०३-०२-००६ प २५८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिद्वलेख गाउँपालिका-६ बस्ने ... थप हेर्नुहोस्
रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्यालसहित ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरू... थप हेर्नुहोस्
ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा संगठित अपराध कसूरका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय सन्तोष गिरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोक बस्ने... थप हेर्नुहोस्
काठमाडौं, कीर्तिपुर नगरपालिका-१० नयाँबजारस्थित दुई समुह बिच झडप हुँदा धारिलो हतियार खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछाम घर भएका २७ वर्षी... थप हेर्नुहोस्
जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै ... थप हेर्नुहोस्
भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयल... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-१ रगनी होल्पुस्थित सडकमा लिखु ४ हाइड्रोपावरको को.२ त ८६२६ नम्बरको ट्याक्टर होल्पुबाट हाईड्रोपावरको ड्यामसाईड बिमिरेतर्फ जाने क्रममा शुक्रबार बिहान द... थप हेर्नुहोस्
३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राईले फेसबुक मार्फत चिनजान गरी ती महिलालाई विभिन्न प्रलोभन देखाई घुमफिर गर्न जाउँ भनी धनकुटा महाल... थप हेर्नुहोस्
धनुषा, धनुषाधाम नगरपालिका-९ क्वाटर टोल बस्ने लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय प्रेम बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललिताले आफ्नै फुपुको बारीमा फ... थप हेर्नुहोस्
