राष्ट्रिय समाचार

News-Image

बाढीले अटोरिक्सा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

  • २०८१ श्रावण १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलाले आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको आसपास रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीस्थित सडकमा से.३प ५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका-३ जोनापुर बस्ने ३२ वर्षीय खुसीराम चौधरीको म... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ सुरौदी खोलाको किनारमा सोही नगरपालिका-२ डेरा गरी बस्ने रूकुम उत्तरगंगा गाउँपालिका-५ घर भएका ५७ वर्षीय काले बुढामगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्य... थप हेर्नुहोस्

News-Image

दाहालको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशल... थप हेर्नुहोस्

News-Image

एकाउन्न किलो गाँजासहित तीनजना पक्राउ

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–०... थप हेर्नुहोस्

News-Image

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतम... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ श्रावण १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको आसपास रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्... थप हेर्नुहोस्

News-Image

सवारी दर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ श्रावण १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ कीर्तिपुरस्थित सडकमा लु.८१ प १४०८ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ शान्तिटोल बस्ने ४५ वर्षीय अम्बिका श्रे... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८१ श्रावण १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । धादिङ, गल्छी गाउँपालिका-१ थानचौर बस्ने ४८ वर्षीय सिताराम गैरे सोही ठाउँस्थित सडकको नालीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै झापा, झापा गाउँपालिका-७ टप्पु गाउँ माईखोलाको बाँधमा शि... थप हेर्नुहोस्