राष्ट्रिय समाचार

News-Image

१५० नेपालीलाई लिएर कुवेतबाट आज एउटा विमान आउँदै

  • २०७७ जेष्ठ २८, बुधबार

कुवेतबाट नेपाली कामदार लिएर बुधबार एउटा विमान आउने भएको छ । यसअघि बुधबार कुवेतले दुईवटा फ्लाइटमार्फत त्यहाँ कार्यरत नेपाली कामदारलाई फर्काउन लागेको बताइए पनि बुधबार एउटा मात्रै विमान आउने भएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) स्रोत र त्रिभूव... थप हेर्नुहोस्

News-Image

बञ्चरो प्रहार गरी छोराको हत्या

  • २०७७ जेष्ठ २८, बुधबार

रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरको छतमा सुुत... थप हेर्नुहोस्

News-Image

धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

  • २०७७ जेष्ठ २८, बुधबार

धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषा... थप हेर्नुहोस्

News-Image

कुवेतबाट ३०० जना नेपाली आज स्वदेश फर्कदै

  • २०७७ जेष्ठ २८, बुधबार

कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् । दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् । यस्तै, दोस्रो जहाजमा प्रदेश... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा सर्पले टोक्यो, आइसोलेसनबाट संक्रमित भागे

  • २०७७ जेष्ठ २८, बुधबार

बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जान... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २८, बुधबार

कञ्चनपुरमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक... थप हेर्नुहोस्

News-Image

जुम्लाका १८ जना संक्रमितले जिते कोरोनालाई

  • २०७७ जेष्ठ २८, बुधबार

जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिम... थप हेर्नुहोस्

News-Image

उपत्यकामा एकै दिन लकडाउन उल्लङ्घन गर्ने चार हजार कारवाहीमा

  • २०७७ जेष्ठ २७, मंगलवार

कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन (बन्दाबन्दी) उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थ... थप हेर्नुहोस्

News-Image

‘लद्दाखमा वार्तामा बस्न हतारिएको भारत नेपालसँग वार्तामा बस्न नचाहनु आश्चर्यजनक’

  • २०७७ जेष्ठ २७, मंगलवार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अतिक्रमित भूमिको विवाद सुल्झाउन भारतलाई वार्तामा राख्न निरन्तर ताकेता गरिरहेको जानकारी दिएका छन् । संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपाल वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा रहे पनि भारतले वार्ता नचाहिरह... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लङ्घन गरी प्रदर्शन गर्नेलाई पानीको फोहरा

  • २०७७ जेष्ठ २७, मंगलवार

प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइए... थप हेर्नुहोस्