राष्ट्रिय समाचार

News-Image

राष्ट्रपति कार्यकारी हुनु पर्ने भन्‍दै संविधान संशोधन विधेयक दर्ता

  • २०७७ जेष्ठ २३, शुक्रबार

गैह्र सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन । सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्त... थप हेर्नुहोस्

News-Image

छ चरणमा यसरी खुल्दैछ लकडाउन, १ साउनबाट विद्यालय देखि निर्माण कार्य सञ्चालन

  • २०७७ जेष्ठ २३, शुक्रबार

अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । जुन १ असार... थप हेर्नुहोस्

News-Image

वातावरण पत्रकारिता पुरस्कार पत्रकार बमलाई

  • २०७७ जेष्ठ २३, शुक्रबार

  नेपाल वातावरण पत्रकार समूह ९नेवापस० ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उनलाई २५ हजार रुप... थप हेर्नुहोस्

News-Image

गंगा चौधरीको भनाइप्रति सरिता गिरीको आपत्ति

  • २०७७ जेष्ठ २३, शुक्रबार

नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन् । चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन् । जेठ १९ गतेको बैठकमा सांसद चौधरीले ‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थाले... थप हेर्नुहोस्

News-Image

लकडाउनको स्वरुप परिवर्तन गर्न सांसदको माग

  • २०७७ जेष्ठ २३, शुक्रबार

चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी द... थप हेर्नुहोस्

News-Image

लक्षणविहीन र सामान्य लक्षण देखिएका कोरोना पोजेटिभ व्यक्तिको पुनः कोरोना परीक्षण नगरिने

  • २०७७ जेष्ठ २३, शुक्रबार

सरकारले कोरोना पोजेटिभ देखिएका लक्षणविहीन र सामान्य लक्षण देखिएका व्यक्तिको पुनः कोरोना परीक्षण नगर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले लक्षणविहीन र लक्षण भएका दुवै प्रकारका कोरोना संक्रमण देखिएका व्यक्ति... थप हेर्नुहोस्

News-Image

बाँदरमुढे घटनाको १५ वर्ष पूरा

  • २०७७ जेष्ठ २३, शुक्रबार

चितवनको माडी बाँदरमुढेमा ३८ जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाको १५ वर्ष पूरा भएको छ । तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा २०६२ जेठ २३ गते बिहान यात्रु बसमा माओवादीले बम बिस्फोट गराएका थिए । सो घटनामा ३८ जनाको ज्यान गएको थियो भने अरु ७... थप हेर्नुहोस्

News-Image

म्यान्मारबाट आइपुगे नेपालीहरु

  • २०७७ जेष्ठ २३, शुक्रबार

म्यान्मारमा रहेका नेपालीहरुलाई लिएर जहाज काठमाडौँ आइपुगेको छ । म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काएको हो । म्यान्मारबाट शुक्रबार बिहान २६ जना नेपाली स्वदेश फर्केका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ से... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

  • २०७७ जेष्ठ २३, शुक्रबार

क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग ... थप हेर्नुहोस्

News-Image

अत्यावश्यक पसललाई दिनभर खोल्न दिन सिफारिस

  • २०७७ जेष्ठ २३, शुक्रबार

काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमा उपत्यकामा लकडाउन खुकुलो बनाउने या यथास्थितिमा राख्ने भन्ने विषयमा छलफल भएको छ । दैनिक अतिआवश्यक सामग्रीका पसलहरु दिनभर समय मिलाएर खोल्न दिनको लागि क्राइसिस म्यानेजमेन्ट सेन्टर ... थप हेर्नुहोस्