राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ झाक्री टोल बस्ने ५० वर्षीया मुनिदेवी मगर सोही ठाउँस्थित बारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कास्की, अन्नपूर्ण गाउँपालिका-९ भुरूङ्दी खोला... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेस्थित सडकमा को.१ क ७१० नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री उर्लाबारी नगरपालिका-२ बस्ने ६० वर्षीय गोकुल भट्टराईको सोमबार साँझ मृत्यु भए... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातु करिब ८१ ग्राम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघ... थप हेर्नुहोस्

News-Image

सिँचाइपोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर... थप हेर्नुहोस्

News-Image

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ भाद्र १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । लम्जुङ, सुन्दरबजार नगरपालिका-९ फुलबारीस्थित मर्स्याङदी नदीको किनारमा बेशिसहर नगरपालिका-३ रानीकुवा बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका राम चन्द्र कुमालको छोरी १५ वर्षीया समिना तामाङ आइत... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ भाद्र १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ आधाभार जंगलस्थित सडकमा बिएबी ५०३५ नम्बरको कारले बा.५८ प ४१४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही बाग्मती नगरपा... थप हेर्नुहोस्

News-Image

आज श्रीकृष्ण जन्माष्टमी, कृष्णको पूजा–आराधना गरी मनाइँदै

  • २०८१ भाद्र १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र १०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्... थप हेर्नुहोस्