पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धम... थप हेर्नुहोस्
सरकारले अन्ततः १० दिनभित्र नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना तयार गरेको छ । सोमबार तयार भएको कार्ययोजनाले कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउनका लागि सम्बन्धित निकायको जिम्मेवारी स्पष... थप हेर्नुहोस्
नेपाल विज्ञापन संघ (आन) ले लकडाउनलाई खुकुलो पार्दै कामहरु सुचारु गर्न सरकारसँग आग्रह गरेको छ । आनले लामो समयदेखि गरिएको लकडाउनका कारण आर्थिक क्रियाकलाप परेको प्रभावलाई मध्यनजर गरी लकडाउनको साटो अर्को विकल्प खोज्न सरकारसँग आग्रह गरेको हो । लामो समय... थप हेर्नुहोस्
प्रदेश १ मा झापाका १७ पुरुष र सुनसरीको धरानकी एक महिला गरी १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सोमबार राति धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनीहरु डिस्चार्ज भएका हुन् । प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापक... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना भाइरसको परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट ... थप हेर्नुहोस्
लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । होटेल सञ्चालक भारतीय निक्की जोगाईसहितलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको म... थप हेर्नुहोस्
प्रदेश १ बाट थप १८ जनाले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट... थप हेर्नुहोस्
रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन् । उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तय... थप हेर्नुहोस्
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा गएराती भएको दुर्घटनामा परेका ३३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यानतर्फ जादै गर्दा ठुरिया जंगलमा दुर्घटना परेका थिए ।... थप हेर्नुहोस्
चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी भोलि र पर्सि अनसन बस्दैछन् । डाक्टर केसी १८ औं सत्याग्रह दार्चुलाको सदरमुकाम खलंगामा बस्ने भएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना तीन बुँदे मागहरु सहित दार्चुलामा भोलि र पर्सी अनसन बस्ने जान... थप हेर्नुहोस्