राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ बैशाख १, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-६ बस्ने ६० वर्षीय बेदलु माझी सोही ठाउँस्थित आफ्नै खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका-२ छोटे बस्ने ७२ वर्षीया हस्तकल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख १, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्

News-Image

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्प 

  • २०८० चैत्र ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । गए राति ३ः५३ बजे बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर ३.७  रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ  । भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली प्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबा... थप हेर्नुहोस्

News-Image

कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । घल... थप हेर्नुहोस्

News-Image

हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको अभियोगमा पर्सा, बिन्दवासनि गाउँपालिका-५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जग्गा जमिनको विषयमा विवाद भई अजयले कुटपिट गर्दा गम्भीर घाइते भएकी सवर... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । भोजपुर, आमचोक गाउँपालिका-१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको बुधबार दिउँसो मृत्यु भएको छ । त्यस्तै ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-३ इमाडोल ढुङ्गेसागुस्थित एटुजेड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका संचालक चितवन कालिका नगरपालिका-६ घर भएकी ३४ वर्षीया चमेली स्याङताङ समेत १० जना... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई वेश्यावृतिमा लगाउने महिला पक्राउ

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा काठमाडौं, तारकेश्‍वर नगरपालिका-११ हिलेटोलस्थित पश्‍चिम युना खाजाघरकी संचालक सोही टोल बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघरमा नाबालि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम वि... थप हेर्नुहोस्