राष्ट्रिय समाचार

News-Image

आमाको हत्यापछि छोराले गरे आत्महत्या

  • २०७७ जेष्ठ १५, बिहीबार

मोरङको बेलबारी नगरपालिकामा आमाको हत्या गरेर छोराले आत्महत्या गरेका छन् । बिहीबार बेलबारी बुधबारेमा ईंटा प्रहार गरेका ३१ वर्षीय छोरा जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेका हुन् । सो घटनापछि जीवनले आफैलाई समेत तरकारी काट्ने चक्... थप हेर्नुहोस्

News-Image

वरिष्ठ गीतकार रत्नशम्शेर थापा रहेनन्

  • २०७७ जेष्ठ १५, बिहीबार

गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो। उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका ग... थप हेर्नुहोस्

News-Image

सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढ्योः डा. शेखर कोइराला

  • २०७७ जेष्ठ १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र स्थापनाको १२ वर्षको अवसरमा शुभकामना दिँदै वर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको भन्दै यसमा सबैको खबरदारी जरुरी भएको बताएका छन् । डा. कोइरालाले १२ बुँदे सहमतिको जगमा स्थापित संघीय लोक... थप हेर्नुहोस्

News-Image

नेपालमा ‘सलह किरा’ को रोकथामबारे अध्ययन गर्न प्राविधिक समिति गठन

  • २०७७ जेष्ठ १५, बिहीबार

सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढे... थप हेर्नुहोस्

News-Image

गणतन्त्र तेह्रौँ वर्षमा, महामारी विषम परिस्थितिमा थप एकजुट हुन अपिल

  • २०७७ जेष्ठ १५, बिहीबार

नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । गणतन्त्र १३ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार १३ औँ गणतन्त्र दिवस मनाईँदै छ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको ... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • २०७७ जेष्ठ १५, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट वीरगञ्ज फर्कँदै ग... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना संक्रमण थप बढ्दो, कीट मात्र ५० हजार बाँकी

  • २०७७ जेष्ठ १५, बिहीबार

कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन... थप हेर्नुहोस्

News-Image

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

  • २०७७ जेष्ठ १५, बिहीबार

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेल... थप हेर्नुहोस्

News-Image

सुर्खेतमा थपिए १५ सङ्क्रमित

  • २०७७ जेष्ठ १५, बिहीबार

पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका स... थप हेर्नुहोस्

News-Image

बजेट भोलि ४ बजे

  • २०७७ जेष्ठ १४, बुधबार

आगामी आर्थिक वर्ष २०७७र७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । ... थप हेर्नुहोस्