कोरोना भाइरसको प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालय... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले विहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी (विहिबार)सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुम... थप हेर्नुहोस्
कोरोना भाइरस कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्... थप हेर्नुहोस्
नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) देशबासीलाई सम्बोधन गर्ने भएका छन् । सोमबार अपराह्न साढे ५ बजे प्रधानमन्त्री ओलीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसअघि, सोमबारै अपराह... थप हेर्नुहोस्
गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ ला... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बिरामीहरुको संख्या ३५ पुगेको छ । सोमबार बिहान थप तीनजनामा संक्रमण पुष्टि भएसँगै काठमाडौँमा कोरोना संक्रमित बिरामीको संख्या ३५ पुगेको हो । उनीहरुमध्ये शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पाँच जना तथा बलम्बुमा रहेको सश... थप हेर्नुहोस्
जनकपुर प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित अझै भेटिएका छैनन । उनी भागेको ३० घण्टा भन्दा बढी समय भएपनि अहिले सम्म फेला परेका छैनन् । उनी अहिलेसम्म पनि फेला नपरेपछि अरु व्यक्तिमा पनि संक्रमण बढ्ने खतरा पैदा भएको छ । आइतवार बिहान करिब ३ बज... थप हेर्नुहोस्
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना भएको छ । शिक्षण अस्पतालमा सोमबारदेखि सुरु भएको ल्याब ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी निर्देशक डा. रुना झाले आग्रह गरिन् । नेपालमा कोरोना संक्रमण... थप हेर्नुहोस्
रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएको घटनामा केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । ‘केटी पक्षका ... थप हेर्नुहोस्