राष्ट्रिय समाचार

News-Image

पश्चिमरुकुम प्रकरणः २० जनाविरुद्ध किटानी जाहेरी

  • २०७७ जेष्ठ १४, बुधबार

शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल,... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुँदै

  • २०७७ जेष्ठ १४, बुधबार

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय मावि... थप हेर्नुहोस्

News-Image

नेपालमा हालसम्म १५५ जनाले कोरोनालाई जितेर घर फर्किए

  • २०७७ जेष्ठ १३, मंगलवार

नेपालमा मंगलबार ४३ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। नारायणी अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। ... थप हेर्नुहोस्

News-Image

चौरजहारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

  • २०७७ जेष्ठ १३, मंगलवार

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ । आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा अन्तरजातीय विवाहको विषयला... थप हेर्नुहोस्

News-Image

संक्रमितको संसर्गमा पुगेका स्वास्थ्यमन्त्री ढकाल पनि क्वारेन्टिनमा

  • २०७७ जेष्ठ १३, मंगलवार

कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै क्वारेन्टाइनमा बसेका छन् । बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् । ... थप हेर्नुहोस्

News-Image

सञ्चारमाध्यमसँग देउवाको अपीलः अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी बढाउ

  • २०७७ जेष्ठ १३, मंगलवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा औल्याउँदै खबरदारीका लागि सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा गरिएको भर्चुअल बैठकमा देउवाले लकडाउनमा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

  • २०७७ जेष्ठ १३, मंगलवार

प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक साँझ ५ बजे प्रध... थप हेर्नुहोस्

News-Image

चौरजहारी घटनामा दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्धः गृहमन्त्री

  • २०७७ जेष्ठ १३, मंगलवार

गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या भएको घटनाको सत्यतथ्य थाहा पाउनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको जानकारी दिएका छन् । घटनाबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घ... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा बसेकी २६ वर्षीया युवतीको मृत्यु

  • २०७७ जेष्ठ १३, मंगलवार

६ दिन अघि भारतबाट प्युठान आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक... थप हेर्नुहोस्

News-Image

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

  • २०७७ जेष्ठ १३, मंगलवार

शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्... थप हेर्नुहोस्