
धनकुटाको धनकुटा नगरपालिका-३ कागते बस्ने बिनोद श्रेष्ठको छोरा तीन वर्षीय विवेक श्रेष्ठको आगोले जलेर आइतबार मृत्यु भएको छ । सोही ठाउँ बास्ने राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास जम्मा पारेर आगो लगाई खेत जोत्न लागेको अवस्थामा नजिकै खेलिरहेका विवेक र राज... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ ठेङ्गी बस्ने ४० वर्षीय डम्बर कुम... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । नवलपरासी पूर्व, गैडाकोट नगरपालिका-१३ सिख्रौलीस्थित नारायणी नदी किनारमा ललितपुर लेले-७ बस्ने ५० वर्षीय राजन थापा क्षेत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देही, सैनामैना नग... थप हेर्नुहोस्
धनुषा, जनकपुर उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरप... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आज (सोमबार) घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । उक्त समारोहमा... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) कोशी प्रदेश र मधे... थप हेर्नुहोस्
घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रौतहट, गुजरा नगरपालिका-३ पशुपति टोलमा ना.७ त७५७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ कनकपुर बस्ने १५ वर्षीय साह नेवाजको आइतबार बिहान मृत्यु भएको छ । ठक्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौ... थप हेर्नुहोस्
