स्वास्थ्य/जीवनशैली

News-Image

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

  • २०८१ मंसिर १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

यहाँको विदुर नगरपालिकाले घरमा सुत्केरी गराउने प्रचलन अन्त्य गर्दै जन्म दर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराइ बर्थिङ सेन्टर (प्रसूति गृह... थप हेर्नुहोस्

News-Image

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

  • २०८१ मंसिर ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो । “अबचाहिँ उपचारै नपाएर मरिन्न होला”, महोत्तरीक... थप हेर्नुहोस्

News-Image

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु

  • २०८१ मंसिर ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक... थप हेर्नुहोस्

News-Image

महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप

  • २०८१ मंसिर ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरी... थप हेर्नुहोस्

News-Image

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

  • २०८१ मंसिर २, आईतवार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जना... थप हेर्नुहोस्

News-Image

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

  • २०८१ कार्तिक ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी द... थप हेर्नुहोस्

News-Image

दुर्गम गाउँमा आँखा शिविर : ७८६ जनाले पाए सेवा

  • २०८१ कार्तिक ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले... थप हेर्नुहोस्

News-Image

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टि... थप हेर्नुहोस्

News-Image

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • २०८१ कार्तिक २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरी... थप हेर्नुहोस्

News-Image

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्ब... थप हेर्नुहोस्