अन्तर्राष्ट्रिय

News-Image

बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु

  • २०८० चैत्र २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतमा बस पल्टिँदा विद्यार्थीसहित चारको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा... थप हेर्नुहोस्

News-Image

बेलायती बालबालिकाको अभिभावकसँग प्रश्न : मैले कहिले स्मार्टफोन पाउँछु ?

  • २०८० चैत्र १९, सोमबार
  • हेलेन रोव

पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको छ । यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् । बालबालिकाको दिमागमा स्मार्टफो... थप हेर्नुहोस्

News-Image

ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु

  • २०८० चैत्र १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा र... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

  • २०८० चैत्र १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भ... थप हेर्नुहोस्

News-Image

मस्कोस्थित कन्सर्ट हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको... थप हेर्नुहोस्

News-Image

भारतको रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

  • २०८० चैत्र ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् । सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रे... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

  • २०८० चैत्र १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

द न्युयोर्क पोस्टले रिपोर्ट गरे अनुसार मङ्ललबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्... थप हेर्नुहोस्

News-Image

पाकिस्तानको प्रधानमन्त्रीमा सरिफको पुनरागमन 

  • २०८० फाल्गुन २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित... थप हेर्नुहोस्

News-Image

बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का

  • २०८० फाल्गुन १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ । एनबीसी न्यूज, द एसोसिएटेड प्... थप हेर्नुहोस्

News-Image

बस खाल्डोमा खस्दा छ जनाको मृत्यु, १५ जना घाइते

  • २०८० फाल्गुन १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् । सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको ... थप हेर्नुहोस्