अन्तर्राष्ट्रिय

News-Image

रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु

  • २०८० पुष १, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयअनुसार शनिबार राति सवा नौ बजे ... थप हेर्नुहोस्

News-Image

आमाबुवाको हत्या गर्ने अभियुक्त पक्राउ

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १०ः०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको ... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ घाइते

  • २०८० मंसिर २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस... थप हेर्नुहोस्

News-Image

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुई जनाको मृत्यु

  • २०८० मंसिर १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभिय... थप हेर्नुहोस्

News-Image

श्रीमान श्रीमतीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

  • २०८० मंसिर १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । 'विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो', स्रोतले बता... थप हेर्नुहोस्

News-Image

चिकित्सकको प्रेस्क्रिप्सनबिना अब गर्भनिरोधक चक्की किन्न पाइने 

  • २०८० मंसिर १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । आपत्कालीन गर्भनिरोधक... थप हेर्नुहोस्

News-Image

दुलाहाले विवाहकै दिन दुलहीको हत्या गरेपछि… 

  • २०८० मंसिर १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गरी आफूलाई पनि गोली हानी आत्महत्या गरेको प्रहरीले सोमबार बताएको छ । आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान... थप हेर्नुहोस्

News-Image

इजरायल प्रधानमन्त्री कार्यालयद्वारा हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरि... थप हेर्नुहोस्

News-Image

इजरायल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता 

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

इजरायल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । 'मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ', कतारको विदेश मन्त्रालयले ए... थप हेर्नुहोस्

News-Image

रुसले अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने

  • २०८० मंसिर १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ। रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षग... थप हेर्नुहोस्