अन्तर्राष्ट्रिय

News-Image

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् । ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । 'हाम्रो... थप हेर्नुहोस्

News-Image

विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • २०८० आश्विन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलको अमेजनमा शनिबार एउटा सानो प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८० भाद्र ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारत, उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा शनिबारै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ । दिल्ली–आग्रा राष्ट्रिय र... थप हेर्नुहोस्

News-Image

टिकटकलाई ३४ करोड ५० लाख यूरो जरिवाना

  • २०८० भाद्र ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख यूरो जरिवाना गरेको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई व... थप हेर्नुहोस्

News-Image

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

  • २०८० भाद्र ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतको ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा... थप हेर्नुहोस्

News-Image

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान : क्रेमलिन

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ । पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठब... थप हेर्नुहोस्

News-Image

रुसी विमानको साइबेरियाको खेतमा आपतकालीन अवतरण, १६५ जनाको ज्यान जोगियो

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० मंगलबार बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ । रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल ... थप हेर्नुहोस्

News-Image

मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक

  • २०८० भाद्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्नि... थप हेर्नुहोस्

News-Image

एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

  • २०८० भाद्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र श... थप हेर्नुहोस्

News-Image

मोरक्को भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी

  • २०८० भाद्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३७ पुगेको मोरक्कोको गृह मन्त्रालयले शनिबार जनाएको छ । भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । मोरक्कोको स्थानीय समयअनु... थप हेर्नुहोस्