अन्तर्राष्ट्रिय

News-Image

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते

  • २०८१ श्रावण १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ । आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गर... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु... थप हेर्नुहोस्

News-Image

शिशु बेचबिखन मुद्दामा सीबीआईद्वारा नौ जनाविरुद्ध मुद्दा दायर

  • २०८१ श्रावण १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोपपत्र दायर गरेको छ । अदालतले सबै आरोपितविरुद्ध कसुरको संज्ञान लिएको छ । अभियोग पत्रमा परेका आठ आरोपितलाई यसअघि सीबीआईले पक्रा... थप हेर्नुहोस्

News-Image

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड

  • २०८१ श्रावण ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (इयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ । कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सिथ्रिएस)को प्रारम्भिक तथ्याङ्कअनु... थप हेर्नुहोस्

News-Image

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले भगवानको कृपाले म बाँचे भनेपछि…

  • २०८१ श्रावण ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ । पेन्सिलभेनियामा आयोजित चुनावी र्‍यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले मिल्वाकीमा आ... थप हेर्नुहोस्

News-Image

एयर इन्डियाको विमान रूसमा आकस्मिक अवतरण

  • २०८१ श्रावण ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद... थप हेर्नुहोस्

News-Image

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  • २०८१ असार ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सीलभानियाको बटलरमा भएको चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा उहाँमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानि... थप हेर्नुहोस्

News-Image

सडक दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु

  • २०८१ असार २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जन... थप हेर्नुहोस्

News-Image

बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

  • २०८१ असार २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ ज... थप हेर्नुहोस्

News-Image

इजरायल-गाजा युद्ध १० औँ महिनामा प्रवेश

  • २०८१ असार २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण ला... थप हेर्नुहोस्