अन्तर्राष्ट्रिय

News-Image

टर्की भूकम्प : झण्डै आठ हजार जनाको मृत्यु

  • २०७९ माघ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । प्रतिकूल मौसमको परबाह नगरी भत... थप हेर्नुहोस्

News-Image

टर्की र सिरियाका भूकम्पपीडितका लागि राष्ट्रसंघको आकस्मिक उद्वार र सहयोग

  • २०७९ माघ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पका पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन... थप हेर्नुहोस्

News-Image

टर्कीको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्यूडको भूकम्प, १७० जना भन्दा बढीको मृत्यु

  • २०७९ माघ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणपूर्वी टर्कीको सिमानजिकै सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार १७० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार स... थप हेर्नुहोस्

News-Image

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

  • २०७९ माघ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आइतबार ७९ वर्षको उमेरमा निधन भएको छ । मुशर्रफ लामो समयदेखि एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनको दुबईको अस्पतालमा उपचार भइरहेको थियो । परवेज मुशर्रफ २० जुन २००१ देखि १८ अगस्त २००८ सम्म पाकिस्तानको राष्ट्रपत... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु

  • २०७९ माघ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प... थप हेर्नुहोस्

News-Image

अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ घाइते

  • २०७९ माघ १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्ट... थप हेर्नुहोस्

News-Image

भारतमा आगलागीमा परी १४ जनाको मृत्यु

  • २०७९ माघ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा ... थप हेर्नुहोस्

News-Image

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा ९० जनाको मृत्यु

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थना... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

  • २०७९ माघ १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् । मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमल... थप हेर्नुहोस्

News-Image

इराकमा चौध जनालाई मृत्युदण्ड

  • २०७९ माघ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो । सन... थप हेर्नुहोस्