अर्थ वाणिज्य

News-Image

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ । किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल ... थप हेर्नुहोस्

News-Image

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर... थप हेर्नुहोस्

News-Image

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् । गत शनिबार रातिदेखि परेको भारी वर... थप हेर्नुहोस्

News-Image

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

चाडपर्व नजिकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । बजारमा दैनिक रूपमा उपभोग्... थप हेर्नुहोस्

News-Image

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवा... थप हेर्नुहोस्

News-Image

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २०८३ आश्विन १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १... थप हेर्नुहोस्

News-Image

हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढीपीडितका लागि रु २५ लाख सहयोग

  • २०८३ आश्विन १५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रक... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

  • २०८३ आश्विन १५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । मन्त्रालय मातहतको विद्युत् नियमन आयोग... थप हेर्नुहोस्

News-Image

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

  • २०८३ आश्विन १५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १... थप हेर्नुहोस्